Posts

२ घन्टा लोडसेडिङ घटाउन पुग्ने

काठमाडौ, आश्विन ६ - मनसुनी वर्षा बढी भएकाले विद्युत् प्राधिकरणको एकमात्र 'ब्याक अप' कुलेखानी आयोजनाको जलाशय (इन्द्र सरोवर) पूरै भरिएको छ । वर्षायाममा जम्मा भएको पानीबाट पिक आवर (सबभन्दा बढी माग हुने समय) मा विद्युत् निकाल्न मिल्ने मुलुकको एकमात्र जलाशययुक्त आयोजनाको जलाशय चार वर्षपछि पहिलोपटक भरिएको हो । जलाशय भरिएकाले थप दुई घन्टा लोडसेडिङ घटाउन सक्ने क्षमता बढेको छ । चरम विद्युत् माग हुने पिक आवरमा कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ वाट बिजुली उत्पादन गर्न सकिन्छ । कुलेखानीको जलाशय इन्द्र सरोवरमा समुद्री सतहबाट १ हजार ५ सय ३० मिटरसम्म पानी जम्मा हुने क्षमता छ, जलाशय बुधबारसम्म पूरै भरिइसकेको छ । सात किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको इन्द्र सरोवरको सतहबाट पूर्ण क्षमता अर्थात् ५० मिटर उचाइसम्म पानी जम्मा भएको हो । ऊर्जा सचिव एवं विद्युत् प्राधिकरणका अध्यक्ष बालानन्द पौडेलले कुलेखानीको जलाशय भरिइसकेकाले थप पानी जम्मा गर्न ओभर फ्लो हुने दक्षिणी बाँध साइडमा बालुवाको बोरा हाल्न आयोजनाका कर्मचारीलाई निर्देशन दिइसकेका छन् । यस वर्षको मनसुन अझै जारी छ । प्राधिक

For Direct Contact

Jiban Lama Country.-Nepal District.-Makawanpur City.-Hetauda Hetauda Munhicipality Ward No.-9, Triveni Nagar-1,Chaudhaghare Mobile No.-9845295322, 9806813032 Email Address.-Jibanlama@gmail.com, Jhankas_life@yahoo.com URL.- www.jibanlama.blogspot.com Office Sipradi Trading Pvt.Ltd Basamadi, Makawanpur Tel.-057-411202,411203,411204,411205 Email:-Jiban.lama@sipradi.com.np

New Songs

मेरो भनाई

Image
This is me Jiban Lama all the way from HETAUDA. Recently i have created a blog address to introduce myself and this beautiful city among the entire world.my aim is to introduce this city as a i-tech city.